पदाधिकारी

निश्चलराज पाण्डे graphic

निश्चलराज पाण्डे

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

नरहरि सापकोटा graphic

नरहरि सापकोटा

योजना अनुगमन तथा प्रशासकीय अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

-नेपालको पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ हो । माझ किराँतको रुपमा परिचित खोटाङ, यातायातको दृष्टीले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टीले पनि पछि परेको जिल्ला हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । लालिगुराँश, चिमाल, र विभिन्न जातका लेकाली धुपी सल्लाले उत्तरी क्षेत्रलाई सोभायमान बनाएको यस जिल्लाको दक्षिणी क्षेत्रतर्फ खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको खोटाङ वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले सुसज्जित रहेको छ । यति मात्र होईन समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे जस्ता अग्ला होचा पहाडी डाँडाहरु रहेको यस जिल्लाको सुनकोशी र रावाले बनाएका बेंसीहरु झनै मूल्यवान छ ।
थप पढ्नुहोस्

ताजा पोष्टहरु

सार्वजनिक खरिद / बोलपत्र

खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११)
झोलुङ्गे पुलहरुको फेब्रिकेटेड स्टिल पार्टस् (Fabricated Steel Parts) खरिदको लागि बोलपत्र आह्वानको सूचना !!! (प्रथम पटक प्रकाशित मिति २०७३/०८/२१)
खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माणको लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/०८/१२)
आ.व. २०७३/०७४ को लागि कृषि, पशु, वनजन्य कर जिल्ला निकासी र डुङ्गा तरीतराई ठेक्का सम्बन्धि बोलपत्र आह्वानको सूचाना !!!
नदीजन्य पदार्थ ढुंगा, गिट्टी , वालुवा, रोडा, ग्राभेल उत्खनन्, संकलन तथा बिक्रि वितरण गर्ने ठेक्का सम्बन्धी सूचना !!!
थप हेर्नुहोस्..

बिल सार्वजनिकिकरण

Skip to toolbar