खोटाङ जिल्लाको आ.व. २०७४/०७५ को जिल्ला दररेट। जिल्ला समन्वय समिति,खोटाङका पदाधिकारीज्यूहरूको सम्पर्क विवरण जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम तथा जिल्ला समन्वय समितिको प्रथम बैठक सम्पन्न। खोटाङ जिल्लाका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित प्रबलिकरण (Retrofitting) मा परेका लाभग्राहीहरूको नामावली। खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक सम्पन्न। योजना सम्पन्न पश्चात उपभोक्ता समितिलाई धन्यबाद ज्ञापन तथा योजना हस्तान्तरण कार्यको थालनी। निजी आवास पुनर्निर्माणको लागि प्रथम किस्ता अनुदान वितरण कार्यक्रमको सुरुवात। रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन अभियान शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न। तावाखोला पूल(दिक्तेल – खोटाङबजार सडक अन्तर्गत) निर्माणको लागि बोलपत्र आह्वानको सूचना !!! खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – चौथो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – तेश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – दोश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक ३२ नपा/गाविसका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली प्रकाशन गरिएको सूचना ! खोटाङ जिल्लामा कायम भएका स्थानीय तहहरू खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११) खोटाङ जिल्लाको जिल्ला दररेट – आ.व. २०७३/७४ केहि गुनासो, सुझाव, सल्लाह भए आफ्नो मोबाइल को message box मा गएर ddc space आफ्नो message लेखि 37001 मा पठाउनुहोस् । तपाईंको उचित गुनासो, सुझाव, सल्लाहलाई जिल्ला विकास समिति, खोटाङले सम्बोधन गर्नेछ ।

डिजिटल नोटिस बोर्ड सञ्चालन

जिल्ला विकास समितिको कार्यालय, खोटाङमा डिजिटल नोटिस बोर्ड जडान गरी सञ्चालनमा आएको छ । उक्त नोटिस बोर्ड श्रीमान् प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद खड्काज्यू बाट मिति २०७२ साल कार्तिक १६ गते एक कार्यक्रमका बीच उद्घाटन गरी सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला विकास समिति, खोटाङका स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेज्यूले गर्नु भएको थियो भने कार्यक्रममा जिल्लास्थित विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू तथा जिविस र जिल्ला प्रविधिक कार्यालयका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

सेवाग्राही वर्ग, निकायहरू साथै सबै सरोकारवालाहरूमाझ सूचनाको पहुँच अभिवृद्धि गर्न, कार्यालयबाट प्रवाहीत दैनिक कामकाजलाई पारदर्शी र सुशासनयुक्त बनाउन तथा सुचना प्रविधिको प्रयोगलाई बढावा दिन उक्त नोटिस बोर्ड सञ्चालनमा ल्याइएको हो । डिजिटल नोटिस बोर्डमार्फत नागरिक बडापत्र, बार्षिक कार्यक्रम तथा अख्तियारीहरू, योजना तथा कार्यक्रम सम्बन्धी विवरणहरू, सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरणहरू, समसामयीक सूचना तथा जानकारीहरू समेतका स्रोत सामग्रिहरू प्रसारण गरिनेछ ।

Skip to toolbar