खोटाङ जिल्लाको आ.व. २०७४/०७५ को जिल्ला दररेट। जिल्ला समन्वय समिति,खोटाङका पदाधिकारीज्यूहरूको सम्पर्क विवरण जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम तथा जिल्ला समन्वय समितिको प्रथम बैठक सम्पन्न। खोटाङ जिल्लाका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित प्रबलिकरण (Retrofitting) मा परेका लाभग्राहीहरूको नामावली। खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक सम्पन्न। योजना सम्पन्न पश्चात उपभोक्ता समितिलाई धन्यबाद ज्ञापन तथा योजना हस्तान्तरण कार्यको थालनी। निजी आवास पुनर्निर्माणको लागि प्रथम किस्ता अनुदान वितरण कार्यक्रमको सुरुवात। रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन अभियान शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न। तावाखोला पूल(दिक्तेल – खोटाङबजार सडक अन्तर्गत) निर्माणको लागि बोलपत्र आह्वानको सूचना !!! खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – चौथो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – तेश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – दोश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक ३२ नपा/गाविसका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली प्रकाशन गरिएको सूचना ! खोटाङ जिल्लामा कायम भएका स्थानीय तहहरू खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११) खोटाङ जिल्लाको जिल्ला दररेट – आ.व. २०७३/७४ केहि गुनासो, सुझाव, सल्लाह भए आफ्नो मोबाइल को message box मा गएर ddc space आफ्नो message लेखि 37001 मा पठाउनुहोस् । तपाईंको उचित गुनासो, सुझाव, सल्लाहलाई जिल्ला विकास समिति, खोटाङले सम्बोधन गर्नेछ ।

सामाजिक परिक्षणको प्रस्ताव सम्बन्धी सूचना !

जिल्ला विकास समिति खोटाङले आ.व. २०७१/७२ मा सम्पादित कार्यको सामाजिक जिम्मेवारी पूरा गर्नेतर्फ लगानी केन्द्रित छ छैन भन्ने विषयमा जनधारणा समेत बुझी सुधारको अवसर प्रदान गर्नका लागि समाजका विपन्न, दलित, जनजाति, महिला, बालबालिका तथा पिछडीएका वर्ग, अपाङ्ग, जेष्ठ नागरिकको उत्थानमा गरेको प्रयास तथा त्यसको उपलब्धि असर, प्रभावलाई समेत लेखाजोखा गर्नका लागि स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधी, २०६७ अनुसार जिल्ला विकास समिति खोटाङको आ.व. ०७१/०७२ मा सम्पादित कार्यको सामाजिक परीक्षण गर्नुपर्ने भएकोले स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधी, २०६७ बमोजिम कार्यविधिमा तोकिएको कार्य सम्पन्न गर्नको लागि निम्न योग्यता पुगेका व्यक्तिहरूले निम्न लिखित शर्तहरूको अधिनमा रही रू. ३००/- (तीन सय मात्र) दस्तुर बुझाई यस कार्यालयबाट उपलब्धहुने फाराम भरी आफ्नो शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी तथा व्यक्तिगत विवरण सहित मिति २०७२/०७/०२ गते सिलबन्दी गरी कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी थप जानकारी लिनुपरेमा कार्यालयमा सम्पर्क गर्नहुन समेत जानकारी गराइन्छ।

Skip to toolbar