योजना सम्पन्न पश्चात उपभोक्ता समितिलाई धन्यबाद ज्ञापन तथा योजना हस्तान्तरण कार्यको थालनी। निजी आवास पुनर्निर्माणको लागि प्रथम किस्ता अनुदान वितरण कार्यक्रमको सुरुवात। रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन अभियान शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न। तावाखोला पूल(दिक्तेल – खोटाङबजार सडक अन्तर्गत) निर्माणको लागि बोलपत्र आह्वानको सूचना !!! खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – चौथो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – तेश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – दोश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक ३२ नपा/गाविसका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली प्रकाशन गरिएको सूचना ! खोटाङ जिल्लामा कायम भएका स्थानीय तहहरू खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११) खोटाङ जिल्लाको जिल्ला दररेट – आ.व. २०७३/७४ केहि गुनासो, सुझाव, सल्लाह भए आफ्नो मोबाइल को message box मा गएर ddc space आफ्नो message लेखि 37001 मा पठाउनुहोस् । तपाईंको उचित गुनासो, सुझाव, सल्लाहलाई जिल्ला विकास समिति, खोटाङले सम्बोधन गर्नेछ ।

योजना सम्पन्न पश्चात उपभोक्ता समितिलाई धन्यबाद ज्ञापन तथा योजना हस्तान्तरण कार्यको थालनी।

यस जिल्ला समन्वय समितिको कार्यालय,खोटाङबाट योजना सम्पन्न गरिसकेपश्चात उक्ता योजनाको उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन तथा योजना हस्तान्तरण गर्ने कार्यको थालनी भएको छ।आज मिति २०७४ सात असार १ गते जिससको बैठक कक्षमा आयोजित एक कार्यक्रमका बिच स्थानीय विकास अधिकारी श्री राजनकुमार बि.सि.ज्यूले स्यालगौंडे-टेम्मा-लफ्याङ सडक निर्माण योजनाको उपभोक्ता समितिका अध्यक्ष श्री धनकुमार राईज्यूलाई स-सम्मान योजना सम्पन्न र योजना हस्तानतरणको प्रमाणपत्र, योजनासंग सम्बन्धित कागजातहरूको फाईल तथा भुक्तानी हुन बांकी रकमको चेक हस्तान्तरण गरेर उक्त कार्यक्रमको सुरुवात गर्नुभयो।

                                         

Skip to toolbar